ekantipur logo
0
downtown housing co. pvt. ltd.

कान्तिपुर टिभी सम्वाददाता भाद्र २१, २०७५ २३:०२

आजको मुख्य समाचार :* प्रदेशका अधिकारमा संविधान विपरीत हस्तक्षेप गरेको भन्दै संघीय सरकारप्रति सातै प्रदेशका मुख्यमन्त्री असन्तुष्ट / प्रशासन, प्रहरी र सम्पत्ति हस्तान्तरण नगरेको गुनासो । * बिमस्टेकमा सैन्य सहभागिता विवादित भइरहँदा राष्ट्रिय सुरक्षा परिषद् भने निष्क्रिय / सुरक्षा नीति बनाउने परिषद् कर्मचारी थन्क्याउने थलो ।* अदालतको फैसला कार्यान्वयन नगर्ने प्रवृत्ति भयावह / निर्देशनालय निष्प्रभावी हुँदा जरिवाना र कैदको बक्यौता थुप्रिँदै ।* भारतमा समलिंगी सम्बन्धले पायो कानुनी मान्यता / समलैंगिक यौन सम्बन्धलाई अपराध मानिने संविधानको धारा सर्वोच्च अदालतद्वारा खारेज ।* साफ च्याम्पियनसिप फुटबलमा नेपालको पहिलो जीत / भुटान चार-शून्य गोलले पराजित / सेमिफाइनल पुग्ने नेपालको सम्भावना कायमै । पूरा पढ्नुहोस् »

Dahal arrives in Delhi, busy in meeting leaders

Suresh Raj Neupane 06 Sep 08:48 PM

Nepal Communist Party (NCP) Co-Chairman Pushpa Kamal Dahal has started political meetings with Indian leaders shortly after he arrived here in New Delhi for a three-day visit on Thursday afternoon. Read Full Story »

तीन दिने भ्रमणका लागि दाहाल भारत प्रस्थान

सुरेशराज न्यौपाने भाद्र २१, २०७५ १९:५६

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल तीन दिने भारत भ्रमणका लागि आज भारत प्रस्थान गर्नु भएको छ । दिल्ली उत्रिए लगत्तै उहाँले भेटघाट शुरु गर्नु भएको छ । नेकपा अध्यक्ष दाहालले आज साँझ भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेट गर्नु भएको छ । पूरा पढ्नुहोस् »

Two held with red panda hides in Kathmandu

Post Report 04 Sep 05:59 PM

Two people have been arrested in possession of five red panda hides on Tuesday. Read Full Story »

साफ च्याम्पियनसिपः बंगलादेशले पाकिस्तानलाई हरायो

कान्तिपुर संवाददाता भाद्र २१, २०७५ २२:३७

साफ च्याम्पियनसिप २०१८ को समूह 'ए' को तेस्रो खेलमा बंगलादेशले पाकिस्तानलाई १-० ले पराजित गरेको छ । बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा राति भएको खेलमा बंगलादेशले पाकिस्तानलाई हराएको हो । पूरा पढ्नुहोस् »

मन्त्रिपरिषद बैठक : उपराष्ट्रपति कार्यालय प्रहरी तालिम केन्द्र महाराजगञ्ज सारिने

अब्दुल्लाह मियाँ भाद्र २१, २०७५ २१:४२

सरकारले उपराष्ट्रपति कार्यालयलाई महाराजगञ्जस्थित प्रहरी तालिम केन्द्र भएको स्थानमा सार्ने भएको छ । मन्त्रीपरिषदको बिहीबार बेलुकी बसेको बैठकले प्रहरी तालिम केन्द्रलाई काभ्रेको पनौतीमा सारेर त्यहाँ उपराष्ट्रपति कार्यालय राख्ने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जानकारी दिए । पूरा पढ्नुहोस् »

मुख्यमन्त्रीहरूको भेला : अधिकार दिन केन्द्र अनुदार

लालप्रसाद शर्मा भाद्र २१, २०७५ २१:१७

प्रदेशका मुख्यमन्त्रीहरूले अधिकार प्रत्यायोजनमा केन्द्र सरकार अनुदार बनेको बताएका छन् । केन्द्रले अधिकार बाँडफाँट नगर्दा काम गर्नै समस्या भएको उनीहरूको गुनासो छ । पूरा पढ्नुहोस् »

कान्तिपुर टिभी सम्वाददाता भाद्र २१, २०७५ २०:४७

Launched 15 years ago, on Kantipur TV HD, Call Kantipur is the one of the most popular callin TV shows in Nepal. Call Kantipur airs in Kantipur TV HD everyday at 5:00pm. Hosted by Natasha (Nattu) Shah, Shrijal Rupakheti, Neelam Chand, Suzita Shrestha, Call Kantipur discusses about youth oriented issues in a vivacious pattern. The surprise guests and the unexpected activities are the USP of Call Kantipur. पूरा पढ्नुहोस् »

किशोरी बलात्कार र हत्या प्रकरणको अनुसन्धानमा व्यापक त्रुटि : आयोग

भवानी भट्ट भाद्र २१, २०७५ २०:२२

राष्ट्रिय मानव अधिकार आयोगले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त २, उल्टाखामकी १३ वर्षीया निर्मला पन्त हत्याको प्रारम्भिक अनुसन्धामा व्यापक त्रुटि भएको निष्कर्ष निकालेको छ । पूरा पढ्नुहोस् »

खोलाभन्दा सानो पुल !

अर्जुन राजवंशी भाद्र २१, २०७५ २०:१६

हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका २ स्थित सानोमाई खोलामा निर्माणाधीन पुलको लम्बाइ सानो भएको स्थानीयले बताएका छन् । खोलाले धार परिवर्तन गरेकाले पुलको लम्बाइ निकै सानो भएको हो ।  पूरा पढ्नुहोस् »

Post Report 06 Sep 07:38 PM

Notorious gangster Suk Bahadur Tamang aka ‘Baghe’ has been arrested from Swoyambhu in Kathmandu on Thursday. Read Full Story »

दिल्ली उत्रिए लगत्तै दाहाल भेटघाटमा व्यस्त

सुरेशराज न्यौपाने भाद्र २१, २०७५ १९:३०

नेकपा अध्यक्ष पुष्पकमल दाहाल तीनदिने भारत भ्रमणका लागि बिहीबार दिउँसो दिल्ली आइपुगेका छन् । दिल्ली उत्रिए लगत्तै उनी भेटघाटमा व्यस्त भएका छन् ।  पूरा पढ्नुहोस् »

जिल्ला समन्वय समिति मोरङले ७५ लाखको गाडी खरिद गर्दै

देवनारायण साह भाद्र २१, २०७५ १९:२६

स्थानीय तह र प्रदेश सरकारले जनताको विकासको बजेटबाट महंगो सवारीसाधन खरिद गरेको चर्को आलोचना भइरहेको बेला जिल्ला समन्वय समिति मोरङले ७५ लाखको गाडी खरिद गर्ने निर्णय गरेको छ । समितको बुधबार सम्पन्न दोस्रो जिल्ला सभाले ७५ लाखको गाडी खरिद गर्ने निर्णय गरेको हो । पूरा पढ्नुहोस् »

Bangladesh to purchase 9,000 MW electricity from Nepal

Post Report 06 Sep 07:23 PM

Bangladesh has decided to purchase 9,000-megawatt electricity from Nepal. Read Full Story »

वैदेशिक लगानीका लागि कानूनमा सुधार गर्न विज्ञको सुझाव

केशु लामिछाने भाद्र २१, २०७५ १८:५७

मुलुकमा प्रर्याप्त वैदेशिक लगानी भित्राउन कानूनमा समय सापेक्ष सुधारको आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । आर्थिक पत्रकार समाज सेजनले राजधानीमा आज गरेको कार्यक्रममा वैदेशिक लगानी बिना आर्थिक समृद्धि हासिल गर्न नसकिने भन्दै समय सापेक्ष ऐन कानून निर्माण गर्नुपर्नेमा उनीहरुले जोड दिएका हुन् । पूरा पढ्नुहोस् »

साफ च्याम्पियनसिपः नेपालको सेमिफाइनल पुग्ने सम्भावना जिवितै

हिमेश, कञ्चन अधिकारी भाद्र २१, २०७५ १८:५४

साफ च्याम्पियनसिप २०१८ को दोस्रो खेलमा नेपालले भुटानलाई ४-० ले हराएको छ । भुटानी फुटबलको स्तर माथि बढेको सोचबीच भएको खेलमा नेपाल पूर्णत हाबी रह्यो । यस जितले नेपालको सेमिफाइनल पुग्ने सम्भावना फेरि जिवित भएको छ । पूरा पढ्नुहोस् »

मलेसियामा कामदारको पारिश्रमिक वृद्धि,आगामी जनवरीदेखि लागू हुने

कान्तिपुर संवाददाता भाद्र २१, २०७५ १८:५३

मलेसियाले कामदारको न्युनतम पारिश्रमिकमा वृद्धि गरेको छ । मलेसियाली प्रधानमन्त्री कार्यालयले बुधबार एक विज्ञप्ती जारी गर्दै मलेसियाका सबै निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारका लागि आगामी वर्षको जनवरीदेखि लागू हुने गरी ५० रिंगिट वृद्धि गर्ने निर्णय गरेको जानकारी दिएको छ ।  पूरा पढ्नुहोस् »

बंगलादेशले नेपालबाट ९ हजार मेगावाट विद्युत किन्ने 

कान्तिपुर संवाददाता भाद्र २१, २०७५ १८:००

बंगलादेशले नेपालबाट ९ हजार मेगावाट विद्युत खरिद गर्ने भएको छ । उसले सन् २०४० भित्र ९ हजार मेगावाट नेपालबाट विद्युत खरिद गर्ने योजना अघि सारेको हो । बंगलादेशको उर्जा मन्त्रालय अन्तर्गतको पावर डिभिजनले सार्वजनिक गरेको योजनामा नेपालबाट २०४० भित्र ९ हजार मेगावाट विद्युत आयात गर्ने उल्लेख छ ।  पूरा पढ्नुहोस् »

सिंहदरबारका कर्मचारीमा उच्च रक्तचाप र मधुमेहको समस्या बढी

कान्तिपुर संवाददाता भाद्र २१, २०७५ १७:५३

सिंहदरबार भित्र कार्यरत सरकारी कर्मचारीहरुमध्ये धेरैमा उच्च रक्तचाप समस्या रहेको पाइएको छ भने त्यसपछि मधुमेह रहेको देखिएको छ । पूरा पढ्नुहोस् »

नेपालद्वारा भुटान ४ - ० गोल अन्तरले पराजित

भाद्र २१, २०७५ १७:४४

साफ च्याम्पियनसिप २०१८ अन्तर्गत समूह 'ए' को दोस्रो खेलमा नेपालले भुटानलाई ४-० गोल अन्तरले पराजित गरेको छ । बिहीबार ढाकाको बंगबन्धु रंगशालामा भएको खेलमा नेपाले भुटानलाई ४-० ले हराएको हो । नेपालले खेलको २१, ७०, ७९ र ८८ औं मिनेटमा गोल गर्दै नेपाल ४ - ० ले अग्रता लिएको थियो । पूरा पढ्नुहोस् »

लैङ्गिक उत्तरदायी सोच तथा लैङ्गिक जागरणको खाँचो

डा. सिर्जना भण्डारी भाद्र २१, २०७५ १७:०३

विकास सबै राष्ट्रहरुको साझा लक्ष्य हो, समयक्रमसंगै विकासको परिभाषा आर्थिक वृद्धिबाट दिगो विकास हासिलमा परिवर्तन भएकोछ, जसमा जनताहरुको समग्र कल्याण र सुविधा प्राप्तीको लक्ष्य राखिएको हुन्छ । विश्व बैंक (१९९१) का अनुसार विकास केवल आर्थिक उन्नती मात्र नभई उपयोगी शिक्षा, सुलभ स्वास्थ्य, आवश्यक पोषण, गरिवीबाट मुक्ती, सफा वातावरण, समान पहुँच तथा अवसर, व्यक्तिगत स्वतन्त्रताको प्राप्ति वास्तविक विकास हो । पूरा पढ्नुहोस् »

रुचाइयो भ्वाइस अफ नेपाल

साप्ताहिक संवाददाता भाद्र २१, २०७५ १७:००

नेदरल्यान्डबाट प्रारम्भ भएको गायनमा आधारित रियालिटी शो ‘द भ्वाइस’ को नेपाली संस्करण भ्वाइस अफ नेपाल तयार पारिएको हो । लक्ष्मण पौडेलद्वारा निर्देशित तथा सुशील नेपालद्वारा सञ्चालित ‘द भ्वाइस अफ नेपाल’ मा गायक दीप श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल तथा गायिका अभाया सुब्बा निर्णायक छन् । पूरा पढ्नुहोस् »

पूर्व युवराज्ञी हिमानीकाे ट्रष्टले बनाएको विद्यालय भवन पूर्व रानी कोमलद्वारा हस्तान्तरण

हरिराम उप्रेती भाद्र २१, २०७५ १६:४७

पूर्व राजपरिवारका सदस्य बिहीबार एकै मञ्चमा देखिए । पालुङटार नगरपालिका–५ ठाँटीपोखरीस्थित भवानी माविको विद्यालय भवन उद्घाटन कार्यक्रममा पूर्व रानी कोमल शाह, पूर्व युवराज पारस शाह र पूर्व युवराज्ञी हिमानी शाह सरिक भए ।  पूरा पढ्नुहोस् »

चिकित्सक संघका अध्यक्षद्वारा सरकारी सेवाबाट राजीनामा

भिषा काफ्ले भाद्र २१, २०७५ १५:५७

पूर्णरुपमा राजनीतिमा लाग्न भन्दै नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले सरकारी सेवाबाट राजीनामा दिएका छन् ।  पूरा पढ्नुहोस् »

जथाभावी विज्ञापन बोर्डः अनुमति दिने कर्मचारीलाई कारबाही भएन

कान्तिपुर संवाददाता भाद्र २१, २०७५ १५:३८

काठमाडौं महानगरपालिकाले विज्ञापन नीतिविरुद्ध होडिङ बोर्ड तथा प्रचारप्रसार सामग्री राख्न दिने कर्मचारीलाई  कारबाही गर्न सकेको छैन । राजश्व विभागका कर्मचारीले विज्ञापन बोर्ड तथा प्रचारप्रसार सामग्री राख्न हचुवाको भरमा दिएको महानगरको ‘विज्ञापन छानबिन बोर्ड समिति’ को प्रतिवेदनमा उल्लेख छ । पूरा पढ्नुहोस् »

आप्रवासी नियन्त्रण गर्न बेलायतको अध्यागमन नियम फेरिएको फेरियै

नवीन पोखरेल भाद्र २१, २०७५ १५:२२

बेलायत सरकारले पछिल्लो समय अध्यागमन नियममा अत्यधिक परिवर्तन गरेको छ । भिषा प्रणाली जटिल बनाउँदै उसले सन् २०१० यता ५ हजार ७ सय भन्दा बढी नियम परिवर्तन गरेको तथ्य सार्वजनिक भएको छ । पूरा पढ्नुहोस् »

मधुमेह रोग र यौनेच्छा

डा. राजेन्द्र भद्रा भाद्र २१, २०७५ १५:००

लामो समयसम्म अनियन्त्रित रूपमा चिनीको मात्रा बढी भैरहे त्यसले रक्तनसा अनि स्नायुलाई हानि पुर्‍याउँछ । पछि गएर यसको नकारात्मक प्रभाव यौन उत्तेजना, महिलामा योनि रसाउने वा पुरुषको लि· उत्तेजनामा पर्छ । लि·मा रगत भरिन ठीक समयमा नाइट्रिक एसिड नामको रसायन निस्कन्छ, जसले रक्तनसाका मांसपेशीलाई खुकुलो हुन रसायनिक सन्देश वाहकका रूपमा काम गर्छ । पूरा पढ्नुहोस् »

कान्तिपुर टिभी सम्वाददाता भाद्र २१, २०७५ १४:५८

काठमाडौंमा आयोजित कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पुनलाई पचास हजार रुपैयासहित सम्मान पत्र प्रदान गरे । त्यसअवसरमा फाउण्डेसनले सातवटै प्रदेशका एक एक जना उत्कृष्ठ शिक्षकलाई २५ हजार नगदसहित सम्मान गरेको छ । पूरा पढ्नुहोस् »

जापानको होक्काईदो टापुमा ६.७ म्याग्निच्युटको भूकम्प

भाद्र २१, २०७५ १४:५८

जापानको उत्तरी क्षेत्रस्थित होक्काईदो टापुमा गएको ६ दशमलव ७ म्याग्निच्युटको शक्तिशाली भूकम्पका कारण ८ जनाको मृत्यु भएको छ । ४० जना घाईते छन् । भूकम्पले स्थानीय थर्मल पावर प्लान्टमा क्षति पुर्‍याएका कारण सो क्षेत्रका ३० लाख घरहरुमा विद्युत आपूर्ति बन्द भएको जापानी सञ्चारमाध्यम एनएचकेलाई उदृत गर्दै बीबीसीले जनाएको छ । पूरा पढ्नुहोस् »

जापानमा भूकम्प, आठ जनाको मृत्यु, सयौं बेपत्ता

रासस/एएफपी भाद्र २१, २०७५ १४:१०

उत्तरी जापानको होक्काइदो द्वीपमा बिहीबार ६ दशमलव ६ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि भवनहरु भत्किएर र भूस्खलनमा ८ जनाकाे मृत्यु हुनुको साथै दर्जनौं बेपत्ता भएको प्रारम्भिक खबर प्राप्त भएको छ ।  पूरा पढ्नुहोस् »

मसला मोही

साप्ताहिक संवाददाता भाद्र २१, २०७५ १४:००

ग्राइन्डिङ मेसिनमा धनियाँको टुक्रा एक कचौरा र पुदिनाको टुक्रा आधा कचौरा, खुर्सानी र हल्का पानी हालेर ब्लेन्ड गर्ने । पेस्ट नहुने गरी तयार गरिएको उक्त घोलमा एक कचौरा दही, बिरे नुन, सादा नुन, भुटेको जिरा आधा चम्चा, आधा गिलास पानी तथा मरिचको धूलो हालेर ग्राइन्डिङ गर्ने । पूरा पढ्नुहोस् »

epaper logo
Smart 4G Ad
7