उत्पादकको अनियमितता र आयोजना खोस्ने सरकारी रणनीतिले समस्या पूरा पढ्नुहोस् »
३ खर्ब ८७ अर्बका कम्पनीको मासिक कारोबार ६ अर्ब रुपियाँ मात्रै पूरा पढ्नुहोस् »
फरक–फरक वित्तीय विवरणका कारण सेयर लगानीकर्ता रणभुल्लमा परेका हुन् । पूरा पढ्नुहोस् »
यो अल्कोहल–फ्रि सिरमले मुहारलाई आकर्षक देखाउने मात्र नभई बाहिरी प्रदूषण, घामको ताप एवं अन्य कारणले बिग्रिएको छालामा समेत सुधार ल्याई त्यसलाई स्वस्थ र सुन्दर बनाउँछ । त्यसैगरी यो ब्रान्डको मोइस्चर बिबी क्रिम परफेक्ट ग्लो तथा नेचुरल ग्लो गरी दुई प्रकारमा उपलब्ध छन् ।पूरा पढ्नुहोस् »
कृषि, ऊर्जा र पर्यटनमा ७ खर्बको कर्जा लक्ष्य पूरा पढ्नुहोस् »
चल्ती धितो चलनचल्तीमा साना व्यवसायीलाई मर्का पूरा पढ्नुहोस् »
के हो त कलर कस्मेटिक्स ? सन् २०१२ देखि कलर कस्मेटिक्सको बजार वृद्धि हुन थालेको हो । जब कन्सिलर, बिबी क्रिमजस्ता स्किन स्टोन गर्ने प्रसाधनको उत्पादन सुरु भयो तब यस्ता प्रसाधनले राम्रो बजार पाउन थाले । सन् २०१२ मा सार्वजनिक युरोमोनिटर इन्टरनेसनल्स प्रिलिमिनरी डाटाले विश्वभर कलर कस्मेटिक्सको बजार ५५ बिलियन अमेरिकी डलर देखाएको छ जुन प्रतिवर्ष ५ दशमलव ७ प्रतिशतले वृद्धि हुँदै गएको छ । पूरा पढ्नुहोस् »
विगतमा पुँजी वृद्धिको निर्णयअघि ठूलो बन्ने संस्थाको व्यवस्थापनमा बैंकरहरूको क्षमता विकास गरिनुपथ्र्यो भन्ने दृष्टान्त कर्जायोग्य पुँजी अभावबाट उत्पन्न जटिलताले देखाइसकेको छ । पूरा पढ्नुहोस् »
नेपालमा पूजा, दान–धर्म गर्दासमेत पैसाको प्रयोग हुने र पैसालाई जतन साथ राख्ने बानी पनि नभएकाले अन्य देशमा भन्दा चाँडै नोट पुरानो हुने गरेको छ । पूरा पढ्नुहोस् »
अघिल्लो सरकारका ऊर्जामन्त्रीले प्रत्येक नेपाली परिवारको स्वामित्वमा जलविद्युत् कम्पनीको सेयर पुर्याउने योजना नै ल्याए । अहिलेका ऊर्जामन्त्रीले जलविद्युत् कम्पनीका सेयर गाउँ–गाउँमा पुर्याउने घोषणा मात्र होइन, ज्वाइँ खोज्दा जलविद्युत् कम्पनीको सेयरलाई प्राथमिकता दिने चलन चलाउँछु भने । पूरा पढ्नुहोस् »
३३ प्रतिशत बजेट विनियोजन गरिए पनि ६० प्रतिशत पुर्याइएको प्रमाणित गर्ने तयारी पूरा पढ्नुहोस् »
































Login to create reading list
Sign in with Facebook
Sign in with Google +