ekantipur logo
0
downtown housing co. pvt. ltd.
खाना पकाउन जाँगरिला गायक

साप्ताहिक संवाददाता भाद्र २१, २०७५ १३:००

घरमा आवश्यक पर्ने चिया, कफी, भात, तरकारी, दाल, चटनी, म:म, चाउमिन, चाउचाउ, चटपटे, रोटी, आलुपरौठा, अमलेट आदि परिकार भने बनाउन जानेका छन् । स्वास्थ्यका हिसाबले पनि घरमा बनाएको खाना धेरै लाभदायक हुने भएकाले काफ्ले सकेसम्म होटल र वाहिरको खानेकुरा छुँदै छुँदैनन् । पूरा पढ्नुहोस् »

 तीज म्यूजिक अवार्डको मनोनयन सार्बजनिक

नारी संवाददाता भाद्र २१, २०७५ ११:१४

सांगीतिक पर्वका रुपमा चिनिदै आएको तीजको छेकोमा निस्कने गीतसंगीतलाई यसरी अवार्ड प्रदान गर्दा मौलिक गीतका स्रष्टालाई हौसला मिल्ने छायाँछबिका अध्यक्ष शान्तिप्रिय बताउँछन् । यो वर्ष तीजको अवसर पारेर सार्वजनिक भएका करिब ७ सय गीत अवार्डमा सहभागी भएको बताईएको छ । पूरा पढ्नुहोस् »

हाम्रो हालोइन

क्रान्ति पाण्डे भाद्र २०, २०७५ १९:२५

स्थानीय जात्रालु मात्रै नभएर विदेशी पाहुनाको पनि विशेष ध्यान खिच्दै आएको छ, कीर्तिपुरे गाईजात्राले । त्यसैले त नक्कली बन्दुक बोकेका युवातिर स्वदेशी तथा विदेशी फोटोग्राफरका सक्कली क्यामेरा सोझिए । पूरा पढ्नुहोस् »

[तीन किताब] हामी सबै सोमदत्त

भरतकुमार रेग्मी भाद्र २०, २०७५ १६:३७

समाजभन्दा टाढा रहेको कृतिलाई साहित्यिक कृति मान्दिनँ । किनकि, साहित्य भनेको समाजको सेरोफेरोमा हुनुपर्छ । र, तत्कालीन समाजको सटिक वर्णन गरियो भने त्यसले इतिहासको काम पनि गर्छ । पूरा पढ्नुहोस् »

[निबन्ध] बुढेसकाल बेचेर खाल्डो किन्छन्

नवराज पराजुली भाद्र २०, २०७५ १६:०१

हामी दिनदिनै खाल्डो किनेर खाल्डो भइरहेछौँ अनि ती मान्छेहरु दिनदिनै खाल्डो बेचेर पहाड भइरहेछन् ! पूरा पढ्नुहोस् »

मन पराउनु पनि एउटा दुर्घटना...

राजकुमार बानियाँ भाद्र २०, २०७५ १४:०६

योगेशलाई गुड्नु नै जिन्दगीजस्तो लाग्न थालेको छ । त्रिपुरेश्वर, मिलनमार्गस्थित घर नै उनको संसार हो । उनलाई भेट्न बच्चुकैलाश, प्रेमध्वज प्रधान, किरण खरेल, यादव खरेल आदि घरमै पुग्छन् । पूरा पढ्नुहोस् »

बलात्कारीसमेत नक्कली

नेपाल संवाददाता भाद्र २०, २०७५ ११:५८

बजारमा नक्कली सर्टिफिकेटको चर्चा व्यापक छ । नक्कली नागरिकता पनि व्यापकै छ भन्दा फरक पर्दैन । त्यस्तै नक्कली साबुन, नक्कली तेल, नक्कली सैम्पु, नक्कली औषधीबारे पनि हामीले सुनेकै हौँ । अब नक्कलीहरुको यो हूलमूलमा एउटा अर्को नक्कली थपिएको छ, नक्कली बलात्कारी ! पूरा पढ्नुहोस् »

जसिता जस्ट अ फ्रेण्ड

साप्ताहिक संवाददाता भाद्र २०, २०७५ ११:००

‘लिलिबिली प्रदर्शनमा आएपछि जसितासँग एकपटक पनि भेट भएको छैन । अर्को कुरा, सँगै काम गरेकी अभिनेत्रीका हिसाबले कहिलेकाहीँ स्वभाविक रूपमै फेसबुक तथा भाइबरमा च्याट हुन्छ तर प्रेममा परेको भन्ने गलत हल्ला सुन्दा मलाई आफैं अचम्म लाग्छ !’ पूरा पढ्नुहोस् »

बादलको वितण्डा : स्वेच्छाचारी गतिविधि अपरिपक्व नेतृत्व

जनक नेपाल भाद्र १९, २०७५ १५:४३

गृहमन्त्रीको स्वेच्छाचारी कार्यशैलीले सरकार रक्षात्मक बन्दै पूरा पढ्नुहोस् »

भाइको भने घरै छैन, कहाा खेल्ने भैलो !

नेपाल संवाददाता भाद्र १९, २०७५ ११:३०

स्कुल पढ्दा गीत गाउन वल्लो–पल्लो गाउँ डुलिरहन्थे, पारस नेपाल । बनारस हिन्दु विश्वविद्यालय (बीएचयु) मा संगीत पढ्न गए, दुई वर्षपछि घाँटीमा समस्या आयो । पढाइ त्यहीँ रोकियो । गायन पनि रोकियो केही समय । पूरा पढ्नुहोस् »

नांगो गोपनीयता

सुरेश किरण भाद्र १९, २०७५ १०:५०

नेपाल सरकारले हालै ल्याएका नयाँ कानुनमध्ये एउटा चर्चित कानुन हो, गोपनीयता सम्बन्धी हकको कानुन । अहिले बजारमा जहाँ गए पनि यही कानुनको चर्चा छ । मिडिया क्षेत्रमा त चर्चा मात्र होइन, हैरानी पनि छ । पूरा पढ्नुहोस् »

निखिताको संगीत सपना

गोकर्ण गौतम भाद्र १८, २०७५ १९:५९

निखिता यतिबेला युट्युबको नेपाल ट्रेन्डिङमा छाइरहेकी छन्, ‘उडायो हावाले...’ गीतबाट । फिल्म इन्टु मिन्टु लन्डनमाको यस गीतमा उनले हर्कुलस बस्नेतसँगै आवाज दिएकी छन् । पूरा पढ्नुहोस् »

बिमस्टेक : क्षेत्रीय संगठन कि सुरक्षा कवच ?

बाबुराम विश्वकर्मा भाद्र १८, २०७५ १५:२३

क्षेत्रीय सहयोग र आर्थिक विकासका नाममा खुलेको बिमस्टेकमा भारतको सामरिक र सुरक्षा स्वार्थ हावी पूरा पढ्नुहोस् »

युवतीलाई प्रदीपको गुलाब

साप्ताहिक संवाददाता भाद्र १८, २०७५ १५:००

करिब तीन घण्टा अघिदेखी इटहरीको आई सिनेमा हलअगाडी एक युवती नायक प्रदीप खड्कालाई कुरेर बसेकी थिइन् । प्रदीपको इन्स्टाग्रामबाट इटहरीमा दिउँसो १ बजे कन्सर्टका लागी आउँदैछौं भन्ने जानकारी पाएर बिराटनगरबाट विहान ११ बजे नै आएकी अस्मिता नाम गरेकी एक युवतीले प्रदीपलाई हेर्नकै लागी तीनघण्टा कुरिन् । पूरा पढ्नुहोस् »

चम्कने चाहना

नेपाल संवाददाता भाद्र १८, २०७५ १४:३०

पहिलो फिल्म लालपुर्जामा सौगात मल्लजस्ता गिनेचुनेका अभिनेतासँग स्क्रिन सेयर गर्न पाउँदा फुरुंग थिइन्, मिरुना मगर । निर्देशक पनि छड्केबाट नाम कमाएका निगम श्रेष्ठ थिए । पूरा पढ्नुहोस् »

थारु भिडियोमा सुनिता

साप्ताहिक संवाददाता भाद्र १८, २०७५ १२:००

२१ वर्षीया यी मोडललाई थारु भाषाका गीतका थुप्रै भिडियोमा देख्न सकिन्छ । रहरै–रहरले अभिनयप्रति आकर्षित ५ फिट ४ इन्च अग्ली सुनिताले अहिले आएर अभिनयलाई अहिले प्रोफेसन बनाइसकेकी छिन् । पूरा पढ्नुहोस् »

नुनमाथि नहर

जे पाण्डे/नेपालगन्ज भाद्र १७, २०७५ १८:५३

सिक्टा सिँचाइको १४ अर्ब लगानी डुब्ने अवस्था पूरा पढ्नुहोस् »

पूर्वी ढोकामा अवैध प्रवेश

पर्वत पोर्तेल/काँकडभिट्टा भाद्र १७, २०७५ १७:०६

काँकडभिट्टा नाकामा फितलो सुरक्षाका कारण बेरोकटोक भित्रिँदै विदेशी पूरा पढ्नुहोस् »

श्रीदेवको चाहना

साप्ताहिक संवाददाता भाद्र १७, २०७५ ११:००

अहिले आएर उनमा नयाँ पुस्ताका अभिनेत्रीहरूसँग जोडी बाँध्ने चाहना देखिन्छ । दिपिका प्रसाईंदेखि साम्राज्ञी राज्यलक्ष्मी शाहसम्मको क्रेज बढिरहेका बेला श्रीदेवलाई यी नायिकाहरूसँग अनस्क्रिन रोमान्स गर्न मन लागेको हो । १६ औं शताब्दीको पृष्ठभूमिमा तयार हुने ऐतिहासिक चलचित्र ‘स्टोन एरा’ बाट आशावादी भट्टराईको यो चाहना कहिले पूरा हुने हो, हेर्न बाँकी नै छ । पूरा पढ्नुहोस् »

दर्जीको घर

साप्ताहिक संवाददाता भाद्र १६, २०७५ १७:००

यूट्युब ट्रेन्डिङमा परिरहने बालगायक अशोक दर्जी दमकको नयाँ घरमा सरेपछि थप चर्चामा आएका छन् । टहरोमा बस्दै आएको दर्जीको परिवारलाई हास्य अभिनेता हरिवंश आचार्यले नयाँ घरको साँचो हस्तान्तरण गरेका हुन् । दर्जीको घर मात्र नयाँ छैन, घरभित्रका सम्पूर्ण फर्निचर नयाँ थिए । पूरा पढ्नुहोस् »

ट्रेलरमा फेरी लगाउने जोगी

साप्ताहिक संवाददाता भाद्र १६, २०७५ ११:००

निर्देशक दयाराम घिमिरेले पूर्बी पहाडमा प्रचलित फेरी लगाउने संस्कृतीलाई बृत्तचित्र जोगी, रातका देवता मार्फत संसारलाई देखाउने अभियानमा छन् । हार्दिक मिडिया प्रा लिको ब्यानरमा आफ्नै निर्माण एव निर्देशनमा घिमिरेले जोगी समुदायमा प्रचलित फेरी लगाउने सस्कृतीलाई उजागर गर्दैछन् । पूरा पढ्नुहोस् »

दसैंअघि निर्जला

साप्ताहिक संवाददाता भाद्र १५, २०७५ १६:००

पूरा पढ्नुहोस् »

वर्षातको सम्झना

साप्ताहिक संवाददाता भाद्र १५, २०७५ १३:००

हुन त मौसमको कुनै निश्चितता हुँदैन । हामी मौसमलाई चुनौती दिन पनि सक्दैनौँ । कहिलेकहीँ चाहिँ मौसमलाई नै चुनौती दिएर वर्षायाममा बाहिरतिर निस्कँदा छाता, रेनकोट आदि नबोकिकनै निस्कन्छु । यद्यपि त्यसका कारण मैले धेरैपटक पीडा सहनुपरेको छ । पूरा पढ्नुहोस् »

टिन्डरको विद्यार्थी भर्सन

विभु लुइटेल भाद्र १५, २०७५ ११:३०

जोडी खोज्न सघाउने मोबाइल एप्लिकेसन टिन्डरले विद्यार्थी भर्सन ‘टिन्डर यु’ ल्याएको छ । यसमा मूल एप्लिकेसनभन्दा भिन्नता त छैनन् । तर, आफू अध्ययन गर्ने संस्थावरपर पार्टनर भेटाउन यसले सघाउ पुर्‍याउँछ । पूरा पढ्नुहोस् »

बालापन

केशव थापा भाद्र १४, २०७५ १७:१८

भक्तपुर– १७, न:पुखुमा बाक्लो लेउ जमेको पानीमा रमाइरहेका यी बालकहरुलाई न कुनै लज्जा छ, न त कुनै संक्रमणको डर । यिनीहरुमा छ, केवल पोखरीमा पौडने रहर । पूरा पढ्नुहोस् »

[झटारो] तरकारीमाथि सरकारी अनुगमन

लक्ष्मण गाम्नागे भाद्र १४, २०७५ १४:१३

यसपालि गाईजात्रा कार्यक्रम गरेनन् कलाकारहरूले । तर, केही छैन । हामीलाई रमिताको खाँचो पनि छैन । सरकार र व्यवसायीहरूको संयुक्त प्रस्तुतिमा अनेकन अनौठा नाटक चलिरहेका छन् बजारमा । पूरा पढ्नुहोस् »

लोपोन्मुख लोकतन्त्र ? [पुस्तक : हाउ डेमोक्रेसिज् डाई]

विनोद सिजापति भाद्र १४, २०७५ १४:०६

पुस्तकमा उल्लेख गरिएका थुप्रै विषय हाम्रा निम्ति सान्दर्भिक छन् । राजनीतिक वृत्तका निम्ति यो पुस्तक पढ्नु आवश्यक छ, खासगरी लोकतन्त्रको दीर्घायुका निम्ति । पूरा पढ्नुहोस् »

epaper logo
Smart 4G Ad
7