श्रीमती, न विगत सोच्नुपर्ने न वर्तमानको अभाव, न भविष्यको चिन्ता । एक्लो जीवन साँच्चै सुन्दर अनि रंगीन हुने थियो । पूरा पढ्नुहोस् »
आफूलाई आफैंले कहिल्यै नचिन्ने, अरूलाई धेरै चिन्ने, बुझ पचाएर बोल्ने र अरूको मात्र कमजोरी देखाउँदै आलोचना गर्ने मानिसहरूको सुद्धि देखेर कहिलेकाहीं त आँखामा आँसु नै बग्ने गरी हाँसो उठ्छ । पूरा पढ्नुहोस् »
एयरपोर्टका कर्मचारीहरूले रूप र लवाइ हेरेर व्यवहार गर्दा रै’छन् । अलि सुकिला–मुकिला अथवा युरोप–अमेरिकाबाट आएकाहरूसँग राम्रो व्यवहार गर्ने अनि खाडीबाट आएको भन्नेबित्तिकै आचरणमा परिवर्तन आउने । त्यहाँ प्रहरी दाजुभाइको व्यवहार पनि उस्तै । पूरा पढ्नुहोस् »
साउनपछि भदौमा तीजजस्ता चाड छन् अनि तीजका लागि पैसा बचाउन भए पनि आमाले घरमा मासु पकाउनुहुन्न । त्यसैले मन नलागे पनि शाकाहारी खानामा जोड दिनैपर्यो नि । पूरा पढ्नुहोस् »
क्रोएसियाले जित्छ । क्रोएसियासँग राम्रो किपर भएकाले उसले जित्छ भन्ने विश्वास हो । राम्रो डिफेन्स अनि सबै कुरा मिलेको छ । पूरा पढ्नुहोस् »
दिनचर्या त मज्जाले बिथोलिन्छ नि ! पढ्ने काम एकातिर अलपत्र पर्या छ । जागिर अर्कातिर अलपत्र छ । पारिवारिक समयमा त्यत्तिकै प्रभाव पर्या छ । डामाडोल भा’को छ नि । अझ समर्थन गरेको टिमले हार्ने हो कि जित्ने हो भन्ने तनावले हेरुन्जेल पनि दिमाग खराब, हेरिसकेसि नि दिमाग खराब । पूरा पढ्नुहोस् »
अहिलेको दाबेदार भनेको ब्राजिल हो किनभने टिम धेरै राम्रो छ । ब्राजिलका जति पनि डाई हार्ट फ्यान हुनुहुन्छ, उहाँहरूको चाहना यसपटक पूरा हुँदैछ । पूरा पढ्नुहोस् »





















Login to create reading list
Sign in with Facebook
Sign in with Google +