हाम्रो देशमा भएको मूल्यवृद्धिको समाचार नेपाली सञ्चारमाध्यममा मात्र सीमित छ । यद्यपि भेनेजुएलामा भएको मूल्यवृद्धिको समाचार भने विश्वव्यापी भएको छ । अन्तर्राष्ट्रिय तेल बजारमा तेलको मूल्य घटेपछि भेनेजुएलामा मूल्यवृद्धि हुन थालेको हो । पूरा पढ्नुहोस् »
४ वर्षको अवधिमा उनीमाथि चिकित्सकहरूले विभिन्न पटक गरेर १ हजार ६ सय १६ वटा सिरिन्ज प्रयोग गरेका थिए । उक्त औषधिहरू प्रयोग गरेर प्याट्रिसिया र किम्बर्लीले जन्माएकी छोरी लण्डनको कलात्मक तस्बिर फोटोग्राफर सामन्था प्याकरले खिचेकी छिन् । पूरा पढ्नुहोस् »
पानी पर्दा सबैले खोज्ने वस्तु भनेकै छाता हो । छाता वर्षाको भरपर्दो साथी भए पनि अरू बेला बोक्न र ओढ्नै पर्दा पनि झन्झटिलो सामग्री हो । यही झन्झट कम होस् भनेर बेलायतका एक डिजाइनरले नौलो किसिमको छाता बजारमा ल्याएका छन् । पूरा पढ्नुहोस् »
चीनकी क्वि हुवाहुवाले आफैंले मेकअप गरेर ल्याएको यो ट्रान्सफर्मेसनको भिडियो फेसबुकको नाइन ग्यांगले अपलोड गरेपछि भाइरल भएको थियो । भिडियोमा उनी ऐना हेर्दै विभिन्न क्रिमदेखि आईस्याडो, लिपस्टिक आदिसम्म प्रयोग गरिरहेकी देखिन्छिन् । मेकअप मार्फत रूप परिवर्तन गरेपछि उनले आफैंले गरेको मेकअप पुछेर पहिलेकै अवस्थामा आएको समेत देखाइएको छ । पूरा पढ्नुहोस् »
अहिले पश्चिमी मुलुकमा मास्टुरडेटिङ लोकप्रिय हुन थालेको छ । मास्टुरडेटिङ शब्द यौनिक विषयसँग सम्बन्धित लागे पनि यो आफैंले आफूलाई आनन्द प्रदान गर्ने कला हो । यो कलामा कुनै पनि व्यक्तिले एक्लै आफूलाई मन परेको सिनेमा हेर्न लाने, राम्रो रेस्टुराँमा गएर खाने वा कुनै ठाउँमा पुगेर घुम्ने भन्ने हुन्छ । पूरा पढ्नुहोस् »
स्वाद र गन्धकै कारण यो बियरप्रति अहिले विश्वभरका बियर पारखीहरूको ध्यान आकर्षित भैरहेको छ । बियरको बढ्दो प्रतिस्पर्धामा आफूलाई पृथक् बनाउन पोल्यान्डको एक बियर कम्पनीले महिलाको योनिको गन्ध र स्वादलाई बियरमा समावेश गर्न सफल भएको दाबी गरिएको छ । पूरा पढ्नुहोस् »
इन्स्टाग्राममा चान्कोको बाक्लो केशबाट मानिसहरू यति आकर्षित भए कि एकाउन्ट खोलेको ६ महिनामै उक्त एकाउन्ट्सका फलोअर्सको संख्या ४० हजार पुगेको छ । अहिले पनि चान्कोका कुनै पनि तस्बिरमा १० हजारभन्दा बढी लाइक आउने गरेको छ । उनको घना केश देखेर चिकित्सकहरू समेत आश्चर्यचकित छन् । पूरा पढ्नुहोस् »
गत साता आँखीभौंलाई बगैंचा र माछाको आकृतिमा सजाउने फेसन रातारात विश्वभर फैलियो । यो फेसनले लोकप्रियता पाइरहेको अवस्थामै अहिले जेली नेलले समेत लोकप्रियता पाउन थालेको छ । पूरा पढ्नुहोस् »
३६ वर्षीया लाउराले आफ्नो कार्यक्रममा छोरीलाई कम्मरमा बोकेर मौसमको जानकारी गराएकी थिइन् । शरीरमा अक्सिजनको कमी हुने समस्याबाट ग्रस्त छोरी चार्लोटलाई घरमा छोड्न नसकेपछि लाउराले उनलाई कम्मरमा बोकेर प्रस्तुत गरेको समाचारले अन्तर्राष्ट्रिय क्षेत्रमा प्रसस्त चर्चा बटुलेको थियो । पूरा पढ्नुहोस् »
पिउने पानी र खानाको व्यवस्था नभएको उक्त द्विपमा उनलाई चाहिने खाना र पानी लिन भने उनी नजिकको मानवीय बस्ती पुग्थे । टापुमा कोही नभएका कारणले भन्दा पनि प्रकृतिले मानिसलाई निर्वस्त्र बस्न नै लगाएका कारण उनी त्यहाँ निर्वस्त्र बस्छन् । आफू त्यहाँ पुगेको केही समयपछि द्वीपमा आएको आँधीले उनका सबै सामान उडाएपछि उनी निर्वस्त्र बस्न थालेका हुन् । पूरा पढ्नुहोस् »
फ्याँक्न लाने क्रममा बाकस खोलेर हेर्दा त्यसमा केही पुराना सिक्का देखियो । उनले केही सिक्का अनलाइनमा राखेर बिक्री गर्ने निधो गरिन् । उक्त सिक्का सन् १६४४ का बेलायती राजा चाल्र्स प्रथमको पालाको रहेछ । पूरा पढ्नुहोस् »
जोसेफ मिमीलाई अत्यधिक चाहन्छन् । यही कारणले गर्दा नै गत भ्यालेन्टाइन डेमा उनले मिमिलाई १ हजार गुलाबको फूल तथा एउटा हरियो रंगको ल्याम्बोरहिनी कार उपहार दिए । अब अनुमान गर्नुस् त, उनले मिमीसमक्ष विवाह प्रस्ताव राख्दा के गरे होलान् ? पूरा पढ्नुहोस् »
































Login to create reading list
Sign in with Facebook
Sign in with Google +