Recommended

तथ्याङ्क विभागको प्रतिवेदन भन्छ- '११ लाख ८ हजार नेपाली बेरोजगार'

26 Apr 05:36 PM

मुलुकमा बेरोजगारीको संख्या ११.४ प्रतिशत पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागको अनुसार १५ वर्ष वा सो भन्दा बढी उमेर समूहको जनसंख्या २ करोड ७ लाख ४४ हजार छन् । ती मध्ये ७० लाख ८६ हजार जनसंख्या रोजगारीको क्षेत्रमा छन् ।

घूससहित लाइसेन्सका विचौलिया पक्राउ

26 Apr 04:57 PM

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार वीरगन्जको नारायणी यातायात सवारी चालक अनुमति कार्यालय नजिकै दुई जना विचौलियालाई घूससहित नियन्त्रणमा लिएको छ ।

घरायसी विवादमा पति र सासुले जलाएका थिए कञ्चनलाई

26 Apr 04:22 PM

सिरहामा एक महिलालाई आफ्नै पति र सासुले आगो लगाएर बिहीबार हत्या प्रयास गरेका छन् । कल्याणपुर नगरपालिका ८ की २१ वर्षीया कञ्चनदेवी मण्डल खत्वेलाई उनकै पति बेचन मण्डल र सासु सुर्जी खत्वेले जलाएर हत्याको प्रयास गरेको हो । 

कलाकारको आवरणमा मानव तस्करी गर्ने सुर्दशन गौतम विरुद्ध रेडकर्नर नोटिस जारी

26 Apr 04:13 PM

कलाकारको आवरणमा अमेरिका र क्यानडा लैजाने भन्दै संगठित मानव तस्करीको गिरोह चलाइरहेका सुर्दशन गौतम विरुद्ध प्रहरीको अन्तराष्ट्रिय संगठनले रेड कर्नर नोटिस जारी गरेको छ । हिम्मतवाला नामक फिल्ममा अभिनय गरेर र सगरमाथा समेत आरोहण गरेका दुवै हात नभएका गौतम क्यानडामा बस्दै आएका छन् ।

यो वर्ष ६.८१ प्रतिशतले आर्थिक वृद्धि हुने

26 Apr 03:18 PM

चालु वर्ष मुलुकको कुल ग्राहस्थ उत्पादन (जिडिपी) ६.८१ प्रतिशतले वृद्धि हुने भएको छ । चालु आर्थिक वर्षको हालसम्म उपलब्ध तथ्यांक र बाँकी अवधिको अनुमानका आधारमा ६.८१ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण केन्द्रीय तथ्यांक विभागले गरेको हो ।

Stakeholders realigning Jajarkot-Jumla road

26 Apr 09:21 AM

The Rangshi section of the Jajarkot-Panchkatiya-Jumla road is currently being realigned to solve a dispute between stakeholders and the local citizens of Jajarkot.

26 Apr 09:21 AM

More than 100 youths in Sindhuli district have filed a police complaint saying that they were duped by two men on the pretext of offering them jobs.

26 Apr 09:21 AM

Sudurpaschim Province is at high risk of malaria, according to the Epidemiology and Disease Control Division. More than half of the malaria cases in the country are reported in Sudurpaschim Province, particularly in Kailali, Kanchanpur and Bajura districts.

लोकतान्त्रिक मञ्चको दुर्गति

26 Apr 05:48 PM

यो खुला मञ्च हो । खुला मञ्च अर्थात् ओपन थिएटर । वास्तवमा यो लोकतन्त्र मञ्च हो । पञ्चायती व्यवस्थाकालीन सरकारले यसको निर्माण गरे पनि यसको बढीभन्दा बढी प्रयोग लोकतन्त्रवादीले नै गरेका थिए । हामीले दुई दिनअघि मात्र लोकतन्त्र दिवस मनायौं । खुला मञ्चको अभाव कसैलाई किन खट्किएन होला ? यसको जवाफ खोज्नु आवश्यक छ । 

छक्कापन्जा २ : एभेन्जर्सले सास फेर्न पनि दिएन, क्या करिङ्गे दिपकजी आप ?

26 Apr 03:13 PM

डेढ बर्ष अगाडि सार्वजनिक भएको चलचित्र छक्का पन्जा २ लाई काठमाण्डौंका मल्टिप्लेक्सले हल नदिएपछि दिपकराजले बिहानै स्ट्याटस राखे, छक्का पन्जा २, उपत्यका बाहिरको ५० हल र उपत्यका भित्रका सिंगल स्टेशनहरूमा मात्रै लाग्दैछ । तर, उनको स्ट्याटसमा आएका अधिकांस कमेन्ट निकै नकारात्मक किसिमका छन् ।

7