Recommended

संविधानविद् भन्छन्– ‘विधेयक पारित भए अन्तर्राष्ट्रिय तहमा नेपालको छवि बिग्रन्छ’

20 Jul 09:57 PM

राष्ट्रिय मानव अधिकार ऐनका प्रस्तावित विधेयकका प्रावधान सच्याउनुपर्ने राष्ट्रसंघीय विशेष प्रतिवेदकहरूका मागबारे बेवास्ता गरिए मुलुकले गम्भीर परिणाम भोग्नुपर्ने भन्दै अधिकारकर्मी तथा संविधानविद्हरूले सरकारलाई सचेत रहन आग्रह गरेका छन् ।

टिम च्याम्पियनमा नेपाल दोस्रो

20 Jul 09:48 PM

१२ औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपको अन्तिम दिन शनिबार नेपालले थप २ स्वर्ण जितेको छ । च्याम्पियनसिपअन्तर्गतको पुरुष एथ्लेटिक फिजिकमा १ सय ६७ सेमिमाथिको स्पर्धामा नरेश मुन्जिकार र महिलाको मोडल फिजिकमा मल्लिका शाक्यले स्वर्ण जितेका हुन् ।

'लालटिनको उज्यालोमा' पुस्तक एमाजोनमा

20 Jul 09:41 PM

चर्चित पुस्तक 'लालटिनको उज्यालोमा' अब अन्तर्राष्ट्रिय सपिङ्ग साईट एमाजोनमा उपलब्ध भएको छ । सरस्वती ज्ञवालीद्वारा लिखित उक्त पुस्तक शनिबारदेखि एमाजोनमा राखिएको हो । एमाजोन डटकममा लालटिनको उज्यालो सर्च गर्दा पुस्तक भेटिन्छ । 

संसद् अवरुद्ध गल्ती थियो : नेम्वाङ

20 Jul 09:30 PM

तत्कालीन संविधानसभाका अध्यक्ष एवं नेकपा नेता सुवास नेम्वाङले आफ्नो पार्टीले २०५८ सालमा गरेको संसद् अवरोध गल्ती भएको स्वीकारेका छन् । 

बेलायती झण्डाबाहक ट्यांकर इरानको कब्जामा 

20 Jul 08:51 PM

इरानले ‘अन्तर्राष्ट्रिय नियम उल्लंघन गरेको’ दाबी गर्दै बेलायती झण्डाबाहक तेल ट्यांकर नियन्त्रणमा लिएको छ । ‘स्टेना इम्पेरो’ ट्यांकर इरानी रेभुलुसनरी गार्ड कर्प्सले ‘स्ट्रेट अफ हर्मेज’ बाट नियन्त्रणमा लिएको हो । अर्को लाईबेरियाको झण्डाबाहक बेलायती ट्यांकर ‘एम भी मेस्डार’ लाई पनि इरानी सेनाले शुक्रबार घेरा हालेको थियो । उक्त ट्यांकरलाई भने केहि समयमै छाडिएको थियो ।

ICYMI: Here are our top stories from Tuesday, July 16

16 Jul 07:26 PM

Here are some of the top stories from The Kathmandu Post (July 16, 2019).

Ex-vice chancellor of BP Koirala Institute of Health Sciences among eight charged with corruption

16 Jul 09:55 AM

Less than two weeks after a corruption case was filed against 10 Tribhuvan University officials on the charge of altering recruitment test scores to benefit their relatives, senior officials of another university have been charged of corruption

Lalit Memorial U-18 football: Jawalakhel knock out Army, enter semis

16 Jul 09:36 AM

The match was decided from the spot after the regulation 90 minutes finished in a 0-0 deadlock and the penalty shootout also ended in a 3-3 tie.

मारुनीको दोस्रो गीत 

20 Jul 04:00 PM

चलचित्र ‘मारुनी’को दोश्रो गीत सार्वजनिक भएको छ । चलचित्रको ‘सक्दिन म बाँच्न’ बोलको गीत सार्वजनिक भएको हो । सार्वजनिक गीतमा चलचित्रका शिर्ष कलाकार अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । 

डेस्कटप डट आईएनआईको प्रकोप

20 Jul 03:00 PM

डेस्कटप डट आईएनआई फाइल कहाँ–कहाँ बसेको हुन्छ भन्ने कुरा प्रयोगकर्तालाई थाहा नहुन सक्छ तर उक्त फाइलले यति हैरान पार्छ कि प्रोग्राम फोल्डरभित्र अरू आवश्यक फाइलहरूभन्दा बढी डेस्कटप डट आईएनआई नै बढी देखिन थाल्छ । यसलाई जतिपटक डिलिट गर्‍यो यो उति नै देखा पर्दै जान्छ ।

7