Recommended

साफ च्याम्पियनसिपः बंगलादेशले पाकिस्तानलाई हरायो

06 Sep 10:37 PM

साफ च्याम्पियनसिप २०१८ को समूह 'ए' को तेस्रो खेलमा बंगलादेशले पाकिस्तानलाई १-० ले पराजित गरेको छ । बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा राति भएको खेलमा बंगलादेशले पाकिस्तानलाई हराएको हो ।

मन्त्रिपरिषद बैठक : उपराष्ट्रपति कार्यालय प्रहरी तालिम केन्द्र महाराजगञ्ज सारिने

06 Sep 09:42 PM

सरकारले उपराष्ट्रपति कार्यालयलाई महाराजगञ्जस्थित प्रहरी तालिम केन्द्र भएको स्थानमा सार्ने भएको छ । मन्त्रीपरिषदको बिहीबार बेलुकी बसेको बैठकले प्रहरी तालिम केन्द्रलाई काभ्रेको पनौतीमा सारेर त्यहाँ उपराष्ट्रपति कार्यालय राख्ने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जानकारी दिए ।

मुख्यमन्त्रीहरूको भेला : अधिकार दिन केन्द्र अनुदार

06 Sep 09:17 PM

प्रदेशका मुख्यमन्त्रीहरूले अधिकार प्रत्यायोजनमा केन्द्र सरकार अनुदार बनेको बताएका छन् । केन्द्रले अधिकार बाँडफाँट नगर्दा काम गर्नै समस्या भएको उनीहरूको गुनासो छ ।

तस्बिरमा हेरौं नेपाल र भुटानबीचको खेल

06 Sep 09:06 PM

साफ च्याम्पियनसिप २०१८ को दोस्रो खेलमा नेपालले भुटानलाई ४-० ले हराएको छ । बिहीबार बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा नेपालले भुटानमाथि जित हात परेको हो। अधिकांश समय भुटानलाई दबाबमा राखेको नेपालले अहिलेसम्म भुटानसँग हार व्यहोर्न परेको छैन ।

राजधानीका महत्वपूर्ण पार्क नै लथालिंग

06 Sep 09:05 PM

बालाजुका ६५ वर्षीय सिद्धि मानान्धरलाई कुनै वेला बालाजु पार्क मनोरन्जन गर्ने थलो थियो । विगत २० वर्षदेखि बालाजु पार्कमा मर्निङवाक गर्दै आएका उनलाई पार्कको अवस्था हेर्दा निकै दिक्क लागेर आउँछ । उचित संरक्षणका अभावमा पार्कको अवस्था लथालिंग भएको उनले बताए । 

Dahal arrives in Delhi, busy in meeting leaders

06 Sep 08:48 PM

Nepal Communist Party (NCP) Co-Chairman Pushpa Kamal Dahal has started political meetings with Indian leaders shortly after he arrived here in New Delhi for a three-day visit on Thursday afternoon.

06 Sep 07:38 PM

Notorious gangster Suk Bahadur Tamang aka ‘Baghe’ has been arrested from Swoyambhu in Kathmandu on Thursday.

Bangladesh to purchase 9,000 MW electricity from Nepal

06 Sep 07:23 PM

Bangladesh has decided to purchase 9,000-megawatt electricity from Nepal.

रुचाइयो भ्वाइस अफ नेपाल

06 Sep 05:00 PM

नेदरल्यान्डबाट प्रारम्भ भएको गायनमा आधारित रियालिटी शो ‘द भ्वाइस’ को नेपाली संस्करण भ्वाइस अफ नेपाल तयार पारिएको हो । लक्ष्मण पौडेलद्वारा निर्देशित तथा सुशील नेपालद्वारा सञ्चालित ‘द भ्वाइस अफ नेपाल’ मा गायक दीप श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल तथा गायिका अभाया सुब्बा निर्णायक छन् ।

यस्तो पो मूल्यवृद्धि

06 Sep 04:00 PM

हाम्रो देशमा भएको मूल्यवृद्धिको समाचार नेपाली सञ्चारमाध्यममा मात्र सीमित छ । यद्यपि भेनेजुएलामा भएको मूल्यवृद्धिको समाचार भने विश्वव्यापी भएको छ । अन्तर्राष्ट्रिय तेल बजारमा तेलको मूल्य घटेपछि भेनेजुएलामा मूल्यवृद्धि हुन थालेको हो ।

7